दुरदृष्टि

  1. प्रदेशमा उपलब्ध स्रोत-साधन, अवसर र क्षमताको उच्चतम उपयोग गरी खानेपानी तथा सरसफाई, सिंचाई, जलस्रोत तथा ऊर्जा विकास क्षेत्रमा पूर्वाधारको विकास गर्दै प्रदेशवासीको आर्थिक तथा सामाजिक जीवनस्तरमा गुणात्मक सुधार गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको आधारशीला तयार गर्ने ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.